+
+
Shares

बारा-४ मा राष्ट्रिय जनमोर्चाले पनि दियो उम्मेदवारी

बारा क्षेत्र नम्बर ४ मा राष्ट्रिय जनमोर्चाले पनि उम्मेदवारी दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १४:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय जनमोर्चाले बारा क्षेत्र नम्बर ४ मा उम्मेदवारी दिएको छ।
  • सरस्वती उपाध्यायले बारा ४ को निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएकी छन्।
  • धर्मानन्द पाध्याले संगठनात्मक कमजोरी भएपनि आफ्नो एजेन्डा जनतामाझ लैजान उम्मेदवारी आवश्यक रहेको बताए।

६ माघ, बारा । बारा क्षेत्र नम्बर ४ मा राष्ट्रिय जनमोर्चाले पनि उम्मेदवारी दिएको छ ।

राजमोका तर्फबाट उम्मेदवार बनेकी सरस्वती उपाध्यायले बारा ४ को जीतपुरस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएकी हुन् ।

संगठनात्मक रुपमा कमजोर रहेपनी आफ्नो एजेन्डा जनतामाझ लैजान उम्मेदवारी आवश्यक रहेको पार्टीका केन्द्रीय सदस्य धर्मानन्द पाध्याले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?