६ माघ, काभ्रे । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टी (उनेपा) की उम्मेदवार ज्योत्सना सैँजूले उम्मेदवारी दर्ता गरेकी छन् ।
मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गरेकी हुन् ।
उनी उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य हुन् ।
उनको प्रस्तावकमा रविकराज कायस्थ र समर्थकमा रविन कायस्थ रहेका छन् ।
यसै क्षेत्रबाट नेपाली कांग्रेसका नेता मधुप्रसाद आचार्यले पनि आफ्नो उम्मेदवारी दर्ता गराइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4