+
+
Shares

उज्यालो र मितेरी पार्टीका उम्मेदवार नै कांग्रेस पसे

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १३ गते १६:५५

१३ माघ, काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा) र मितेरी पार्टी नेपालका उम्मेदवार नै नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार डोल्पाबाट उनेपा उम्मेदवार दिलबहादुर विष्ट र मितेरी पार्टी नेपालकी जुनु भण्डारी कांग्रेस प्रवेश गरेका हुन् ।

चालिसेका अनुसार अन्य दलका उम्मेदवार, समर्थक तथा कार्यकर्ताहरूको पार्टी प्रवेश निरन्तर बढिरहेको छ ।

डोल्पामा कांग्रेसले सहमहामन्त्री कर्णबहादुर बुढाले उम्मेदवार बनाएको छ ।

हेर्नुहोस् विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?