+
+
Shares

हुम्लामा फेरि हिमपात सुरु (तस्वीरहरू)

स्थानीयका अनुसार दुई फिटभन्दा धेरै हिउँ जमेको छ ।

नरजन तामाङ नरजन तामाङ
२०८२ माघ १४ गते ७:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हुम्लाको सदरमुकाम सिमकोट र नाम्खा गाउँपालिकामा मंगलबार साँझदेखि दुई फिटभन्दा बढी हिमपात भएको छ।
  • हिमपातले खेतबारीको जेठासे बाली राम्रो हुने आशामा कृषकहरू खुसी भएका छन्।
  • तर हिमपातले जनजीवन कष्टकर बन्न थालेको छ।

१४ माघ, हुम्ला । हुम्लामा फेरि हिमपात सुरु भएको छ । सदरमुकाम सिमकोट र उतरी क्षेत्र नाम्खा गाउँपालिकामा हिमपात भएको हो ।

मंगलबार साँझदेखि हिमपात सुरु भएको हो । स्थानीयका अनुसार दुई फिटभन्दा धेरै हिउँ जमेको छ ।

हिमपातले कृषकहरूलाई राहत महसुस भएको छ । खेतबारीको जेठासे बाली राम्रो हुने भएपछि कृषकहरू खुसी भएका हुन् । तर, जन जनजीवन भने कष्टकर बन्न थालेको छ ।

लेखक
नरजन तामाङ

तामाङ हुम्लाबाट पत्रकारिता गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?