इस्मा घटनामा प्रहरी–प्रशासनको भूमिका निन्दनीय रहेको चार दलको आरोप, आन्दोलन चर्काउने चेतावनी
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र राष्ट्रिय जनमोर्चाले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै घटनाका पीडितहरूको जाहेरी दर्ता गर्न प्रहरी प्रशासनले आनाकानी गरेको आरोप...