News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २१ फागुनको निर्वाचनमा कुनै पनि पार्टीसँग क्षेत्रगत रूपमा गठबन्धन नहुने स्पष्ट पारेका छन्।
- थापाले भने, ‘नेपाली कांग्रेस पार्टीले कुनै पनि क्षेत्रमा गठबन्धन गर्दैन । निर्वाचनपूर्व कुनै पनि गठबन्धन गरिँदैन।’
- उनले कुनै पनि तहको नेताले गठबन्धन हुने भनेको भए त्यो छानबिनको विषय हुने बताए।
२० माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २१ फागुनको निर्वाचनमा कुनै पनि पार्टीसँग क्षेत्रगत रूपमा पनि गठबन्धन नहुने स्पष्ट पारेका छन् ।
अनलाइनखबरसँगको अन्तर्वार्तामा थापाले कुनै पनि क्षेत्रमा कुनै पनि पार्टीसँग गठबन्धन नहुने बताएका हुन् ।
‘नेपाली कांग्रेस पार्टीले कुनै पनि क्षेत्रमा गठबन्धन गर्दैन । निर्वाचनपूर्व कुनै पनि गठबन्धन गरिँदैन,’ उनले भने, ‘निर्वाचनपूर्वको गठबन्धन कसैले सोच्दै पर्दैन ।’
कुनै पनि तहको कुनै नेताले कुनै क्षेत्रमा गठबन्धन हुन्छ भनेको भए त्यो छानबिनको विषय हुने उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4