+
+
Shares

कन्या

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २३ गते ८:५२

आज रमाइलो यात्राको योग रहेको छ । रोकिएका काम पुनः सुरु हुन सक्छ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । सामाजिक तथा न्यायिक क्षेत्रमा संलग्न व्यक्तिहरूले राम्रै सफलता प्राप्त गर्नेछन् । कृषि व्यवसायबाट राम्रो प्रतिफल पाउन सकिन्छ । अचल सम्पत्ति हात पर्नसक्छ । कुनै शुभकर्म गर्नु पूर्व अग्रज हरूको आशीर्वाद लिएर कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?