+
+
Shares

धनु

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २३ गते ९:०६

आज समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । बहुप्रतिक्षित काममा सफलता हात पर्न सक्छ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । कार्य क्षेत्र वा समाजमा कुरा काट्नेको सङ्ख्या बढे पनि दाजुभाइ र साथीले राम्रो सहयोग गर्नेछन् । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भगवान् लक्ष्मीनारायणको स्मरण गरी कार्य प्रारम्भ गर्दा शुभ फल मिल्नेछ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?