+
+
Shares

कुम्भ

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २३ गते ९:०७

आज मित्रले व्यर्थको विवाद र कुरा काट्न सक्छन् । सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्ने छ । अनावश्यक धन खर्च हुनेछ, तर मठमन्दिरको भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ । आँटेको काम सबै पूरा नभए पनि निराशाको अनुभव नगरी लागि पर्दा राम्रो हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व भोलेबाबालाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?