+
+
Shares

मिथुन

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २७ गते ६:३८

नयाँ कार्यको थालनी हुनेछ । आज अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ । नयाँ कार्यको योजना बन्नेछ । वैदेशिक कार्य सहजै अघि बढ्नेछ । शत्रुमाथि विजय मिल्ने समय छ । धार्मिक यात्राको योग र नयाँ कामको थालनी हुनेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि भगवान शिवपार्वतीको स्मरण गरी कार्य प्रारम्भ गर्दा शुभ फल मिल्नेछ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?