+
+
Shares

मकर

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २७ गते ६:४१

सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । पर्यटकीय भ्रमणले मन लोभ्याउनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । राजनैतिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । नयाँ कार्यको योजना बन्नेछ । पुनर्मिलनको योग पनि रहेको छ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?