+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

कांग्रेसको घोषणापत्र सार्वजनिक कार्यक्रम सर्‍यो, मधेशको चुनावी सभामा गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २ गते २०:३९

२ फागुन, काठमाडौं । नेपाली कांग्रेसले भोलि (आइतबार) का लागि तय गरेको घोषणापत्र सार्वजनिक कार्यक्रम स्थगित गरेको छ ।

अब घोषणापत्र सार्वजनिक आगामी ६ गते मात्रै गर्ने कार्यक्रम तय भएको कांग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

६ गते कांग्रेसले मधेश प्रदेशमा चुनावी सभा गर्दै छ । सोही दिन घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको उनले बताए ।

कांग्रेसले पार्टीको घोषणा पत्रलाई प्रतिज्ञा पत्रको नाम दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?