आज आफ्नो बुद्धिले काम नगर्न सक्छ, अत:सचेत रहनु होला । चित्त दुख्ने समाचार सुन्नु पर्नेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । फलदायी यात्रा नहोला, तर साँझमा शुभ समाचार सुन्नमा आउला । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महाकालीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा बढी राम्रो हुनेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4