+
+
Shares

पुरुषको जितमा ब्रेक लगाउने नीता

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ७ गते १३:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को सातौं संस्करणमा दैलेखकी नीताकुमारी थापामगर पहिलो महिला विजेता घोषित भइन्।
  • नीताकुमारी थापामगरले कोच राजु लामाको टिमबाट प्रतिस्पर्धा गरी ट्रफी जितिन् र महिला सशक्तीकरणको सन्देश दिइन्।

काठमाडौं । सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को सातौं संस्करणले यसपटक ऐतिहासिक क्षण देख्यो । दैलेखकी नीताकुमारी थापामगर विजेता घोषित भइन् । उनी यो प्रतिष्ठित उपाधि जित्ने पहिलो महिला प्रतिस्पर्धी बनिन् ।

कोच राजु लामाको टिमबाट प्रतिस्पर्धा गरेकी नीताले ट्रफी मात्र जितिनन्, ‘भ्वाइस अफ नेपाल’ को पटकथामा नयाँ अध्याय लेखिन्, त्यो पनि महिला सशक्तीकरणको सन्देशसहित ।

हेर्नुहोस् भिडियो अन्तर्वार्ता :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?