२१ फागुन, काठमाडौं । बारामा एक निर्वाचन अधिकृत बेहोस भएका छन् ।
बाराको सिम्रौनगढ नगरपालिका–३ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय किसनपुर मतदानस्थलमा खटिएका कर्मचारी बेहोस भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय बाराका एसपी नरेन्द्र कुँवरकाअनुसार बेहोस हुनेमा निर्वाचन कर्मचारी श्याम प्रसाद साह छन् ।
अचानाक बेहोस भएपछि उनलाई बाराकै अस्पतालमा उपचारका लागि पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4