२१ फागुन, विराटनगर । मोरङमा हालसम्म १२ प्रतिशत मत खसेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलका अनुसार हालसम्म ९८ हजार ७ सय मत खसेको हो ।
६ निर्वाचन क्षेत्र रहेको मोरङमा ७ लाख ८३ हजार मतदाता छन् । जिल्लामा शान्तिपूर्ण रूपमा मतदान भइरहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4