२१ फागुन, काठमाडौं । सर्लाहीको बलरा नगरपालिका–४ को एक केन्द्रमा मतदान रोकिएको छ ।
प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहित पुगेर अहिले विवाद मिलाउने प्रयास भइरहेको छ । रास्वपा उम्मेदवार अमरेशकुमार सिंह यो पालिकाका हुन् । केहीबेरअघि रास्वपा उम्मेदवार सिंह पनि पुगेका थिए ।
उनी पुगेपछि विवाद भएको विपक्षीले आरोप लगाएका छन् । बलारा-४ मा पर्ने श्री प्राथमिक विद्यालय रहेको मतदान केन्द्रमा केहीबेरदेखि मतदान रोकिएको हो ।
यसअघि बलरा–१ मा पनि केहीबेर तनाव भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4