२१ फागुन, काठमाडौं । मतदान बहिष्कारको पम्प्लेट देखाउने नेकपा बहुमत पार्टीका जिल्ला सेक्रेटरी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बहुमतका चितवन जिल्ला सेक्रेटरी २९ वर्षीय सुमन श्रेष्ठ र चितवनको कालिका नगरपालिका-४ पदमपुरका २१ वर्षीय किरण गौतम रहेका छन् । गौतम विद्यार्थी संगठन चितवनको संयोजक हुन् ।
उनीहरूलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4