+
+
Shares

स्याङ्जामा दिउँसो ३ बजेसम्म ४१ प्रतिशत मत खस्यो

स्याङ्जाका दुई वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ मा ३५.३६ प्रतिशत मत खसेको छ भने क्षेत्र नम्बर २ मा ४६.७४ प्रतिशत मत खसेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते १५:१७

२१ फागुन, स्याङ्जा । स्याङ्जा जिल्लामा दिउँसो ३ बजेसम्म झन्डै ४१ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाभर रहेको कुल दुई लाख ४८ हजार ८१६ मत मध्ये दिउँसो ३ बजेसम्म एक लाख एक हजार ४११ मत खसेको छ । जुन ४०.७६ प्रतिशत हुन आउँछ ।

स्याङ्जाका दुई वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ मा ३५.३६ प्रतिशत मत खसेको छ भने क्षेत्र नम्बर २ मा ४६.७४ प्रतिशत मत खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?