News Summary
Generated by OK AI. Editorially reviewed.- डडेल्धुराको भागेश्वर गाउँपालिका–१ मा अबिशेक महराले भारतमा बस्ने पंकज महराको नाममा भोट हालेपछि विवाद भएको छ।
- पशुपति आधारभूत विद्यालय बलडा मतदान केन्द्रमा विवादपछि केही समय रोकिएको मतदान पुनः सुरु भएको प्रहरीले बताएको छ।
२१ फागुन, काठमाडौं । भारतमा रहेका व्यक्तिको नाममा भोट हालेको भन्दै डडेल्धुरामा विवाद भएको छ ।
भागेश्वर गाउँपालिका–१ मा रहेको पशुपति आधारभूत विद्यालय बलडा मतदान केन्द्रमा सोही ठाउँका २५ वर्षीय अबिशेक महराले भारत बस्ने पंकज महराको नाममा भोट हालेको भन्दै विवाद भएको हो ।
केही समय विवाद भएपछि अहिले पुन: मतदान सुरु भएको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4