+
+
Shares

दक्षिणकालीबाट थालियो काठमाडौं-१० को गणना

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते २३:५१

२१ फागुन, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १० मा मतगणना सुरु भएको छ ।

निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार दक्षिणकाली-१ बाट यो क्षेत्रको मतगणना सुरु भएको हो ।

यो क्षेत्रमा नेपाली कांग्रेसका हिमाल कार्की, नेकपा एमालेका विनोद श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्ट, नेपाली कम्युनिष्ट पार्टीबाट रुपा महर्जन लगायत उम्मेदवार प्रतिस्पर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?