+
+
Shares

काठमाडौं ४ को गणना जारी, बुढानीलकण्ठ १ को मत गनिँदै

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते ०:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं क्षेत्र नम्बर ४ मा बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १ बाट मतगणना सुरु भएको निर्वाचन अधिकृत कृष्णा भण्डारीले जानकारी दिइन्।

२२ फागुन, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ मा पनि मतगणना सुरु भएको छ ।

निर्वाचन अधिकृत कृष्णा भण्डारीका सर्वदलीय बैठकको निर्णयअनुसार काठमाडौं ४ मा मतगणना सुरु भएको हो ।

बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १ बाट मतगणना सुरु भएको निर्वाचन अधिकृत भण्डारीले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?