२१ फागुन, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले ८६२ मत ल्याएर अग्रता कायम गरेका हुन् ।
बुढानिलकण्ठ नगरपालिका १ को मतगणना गर्दा दोस्रो स्थानमा एमालेका उम्मेदवार राजन भट्टराई छन् । उनले २७३ मत ल्याएका छन् ।
त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार सचिन तिमल्सिनाले २१२ मत ल्याएर तेस्रो स्थानमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4