२२ फागुन, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ९ को मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ ।
बैठक सकिएपछि मुचुल्का तयार पार्ने र गणना अघि बढाउने निर्वाचन अधिकृत मनुका घिमिरेले जानकारी दिइन् ।
काठमाडौं-९ मा राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्याल, नेपाली कांग्रेसका नानुमैया बास्तोला, एमालेका अजयक्रान्ति शाक्य, नेपाली कम्युनिस्ट पार्टीका राधाकृष्ण महर्जन लगायत उम्मेदवार छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4