+
+
Shares

झापा-५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे

प्रारम्भिक गणनामै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले ८१४ मत प्राप्त गर्दै अग्रता लिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते ६:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक गणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाहले ८१४ मत पाउँदै अग्रता लिएका छन्।
  • कूल १४०० मत गणना हुँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३८४ मत प्राप्त गरेका छन्।
  • झापा पाँच निर्वाचन क्षेत्र रहेको र यसपटकको निर्वाचनको इपिसेन्टर रहेको छ।

२२ फागुन, झापा । बहुप्रतीक्षित झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक गणनाको नतिजा सार्वजनिक भएको छ ।

प्रारम्भिक गणनामै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले ८१४ मत प्राप्त गर्दै अग्रता लिएका छन् ।

कूल एक हजार ४०० मत गणना हुँदा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ३८४ मत ल्याएका छन् ।

पाँच निर्वाचन क्षेत्र रहेको झापा यसपटकको निर्वाचनको इपिसेन्टर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?