+
+
Shares

काभ्रेपलाञ्चोक-२ मा बिहान १० बजेदेखि मतगणना हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते ९:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काभ्रेपलाञ्चोक-२ को सर्वदलीय बैठकले अब बिहान १० बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको छ।
  • बैठकमा प्रत्येक वडाको छुट्टाछुट्टै मतगणना गर्ने सहमति भएको छ।
  • काभ्रे-२ मा एमालेका अशोक ब्याञ्जु र कांग्रेसका मधुप्रसाद आचार्यसहित २४ जना उम्मेदवार छन्।

२२ फागुन, काभ्रे । काभ्रेपलाञ्चोक-२ को सर्वदलीय बैठक सकिएको छ । बैठकले अब बिहान १० बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको छ ।

सर्वदलीय बैठकमा प्रत्येक वडाको छुट्टाछुट्टै मतगणना गर्ने सहमति भएको भएको छ ।

यहाँ नेपाली कांग्रेसबाट गुणराज मोक्तान, नेपाली कम्युनिस्ट पार्टीबाट दीनानाथ गौतम, एमालेबाट अमी तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट मधुकुमार चौलागाईं प्रतिस्पर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?