News Summary
Generated by OK AI. Editorially reviewed.- काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ मा प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका बदन भण्डारीले अग्रता लिएका छन्।
- धुलिखेल नगरपालिकाको १, २ र ३ वडामा बदन भण्डारीले १ हजार ५ सय ३० मत प्राप्त गरेका छन्।
- एमालेका अशोक ब्याञ्जुले १ हजार ३५, नेपाली कांग्रेसकी मधु आचार्यले ५ सय ५२ र नेकपाकी बसुन्धरा हुमागाईंले १ सय ८३ मत पाएका छन्।
२२ फागुन, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ मा प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई अग्रता मिलेको छ ।
धुलिखेल नगरपालिकाको १, २ र ३ वडाको मतगणना हुँदा रास्वपा उम्मेदवार बदन भण्डारीले १ हजार ५ सय ३०, एमाले उम्मेदवार अशोक ब्याञ्जुले १ हजार ३५, नेपाली कांग्रेस उम्मेदवार मधु आचार्यले ५ सय ५२ र नेकपा उम्मेदवार बसुन्धरा हुमागाईंले १ सय ८३ मत प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4