News Summary
Generated by OK AI. Editorially reviewed.- झापा-५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले २६ हजार ६२ मत ल्याएर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई १९ हजार २६८ मतान्तरले पछि पारेका छन्।
- राति २:४० बजेसम्मको मतपरिणाम अनुसार नेपाली कांग्रेसकी मन्धरा चिमोरियाले ७८६ मत र नेकपाका रञ्जित तामाङले ६६९ मत प्राप्त गरेका छन्।
२३ फागुन, काठमाडौं । झापा-५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले मतान्तर फराकिलो बनाउने क्रम जारी राखेका छन् ।
राति २:४० बजेसम्मको मतपरिणाम अनुसार बालेनले २६ हजार ६२ मत ल्याउँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ६ हजार ७९४ मत ल्याएका छन् ।
बालेन र केपी ओलीबीच १९ हजार २६८ मतान्तर छ ।
नेपाली कांग्रेसकी मन्धरा चिमोरियाले ७८६ र नेकपाका रञ्जित तामाङले६६९ मत ल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4