News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमालले बारा क्षेत्र नम्बर १ मा २५ हजार ७७५ मतान्तरले चुनाव जितेका छन्।
- उनले निकटतम प्रतिस्पर्धी कांग्रेसका शम्भुबहादुर बुढाथोकीलाई पराजित गरेका छन्।
- बुढाथोकीले १४ हजार २२३ मत पाएका छन् भने एमालेका अच्युतप्रसाद मैनालीले ११ हजार ६४५ मत पाएका छन्।
२३ फागुन, बारा । बारा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गणेश धिमाल विजयी भएका छन् ।
उनले निकटतम प्रतिस्पर्धी कांग्रेसकमा शम्भुबहादुर बुढाथोकीलाई २५ हजार ७७५ मतान्तरले पराजित गरेका छन् । बुढाथोकीले १४ हजार २२३ मत ल्याउँदा तेस्रोमा रहेका एमालेकमा अच्युतप्रसाद मैनालीले ११ हजार ६४५ मत पाएका छन् ।
नेकपाका उम्मेदवार सन्तोष दंगालले २ हजार ८७८ मत पाए भने जसपाका रामबाबु यादबले २ हजार ५३० मत पाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4