+
+
Shares

सर्लाही-४ : गगनभन्दा झन्डै १० हजार मतान्तरले अमरेश अगाडि

जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेशकुमार सिंहले अग्रता फराकिलो बनाउँदै लगेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २४ गते ३:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्लाही-४ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेशकुमार सिंहले २९ हजार ३८० मतसहित अग्रता बनाएका छन्।
  • नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १९ हजार ५०६ मत ल्याएका छन्।
  • नेकपा एमालेका अमनिशकुमार यादवले ८ हजार ६५४ मत प्राप्त गरेका छन्।

२४ फागुन, काठमाडौं । सर्लाही-४ को पनि मतगणना जारी छ । जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेशकुमार सिंहले अग्रता फराकिलो बनाउँदै लगेका छन् ।

सिंहले २९ हजार ३८० मत ल्याएका छन् ।

उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १९ हजार ५०६ मत ल्याएका छन् । त्यस्तै नेकपा एमालेका अमनिशकुमार यादवले ८ हजार ६५४ मत ल्याएका छन् ।

नेकपाका रजनीश रायले १२५० मत ल्याउँदा जनमत पार्टीका राकेशकुमार मिश्रले १३६५ मत ल्याएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?