News Summary
Generated by OK AI. Editorially reviewed.- सर्लाही ४ मा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहले मतान्तर बढाइरहेका छन्।
- कांग्रेस सभापति गगनकुमार थापाले २ हजार ५३० मत ल्याएर सिंहलाई पछ्याइरहेका छन्।
- नेकपा एमालेका अमनिस कुमार यादवले ६४३ मत ल्याएका छन्।
२२ फागुन, सर्लाही । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सर्लाही ४ मा रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहले मतान्तर बढाइरहेका छन् ।
उनले ४ हजार ४९६ मत ल्याएका छन् ।
पछिल्लो मतगणनाअनुसार कांग्रेस सभापति गगनकुमार थापाले २ हजार ५३० मत ल्याएर सिंहलाई पछ्याइरहेका छन् । त्यस्तै नेकपा एमालेका अमनिस कुमार यादवले ६४३ मत ल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4