+
+
Shares

माछा मार्न बडीगाड खोलामा पसेका दीपजंग बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २५ गते ९:३८
प्रतीकात्मक तस्वीर

२५ फागुन, गुल्मी । गुल्मीको बडीगाड खोलामा माछामार्न पसेका एक व्यक्ति डुबेर  बेपत्ता भएका छन् ।

मुसिकोट नगरपालिका-१ का दीपजंग दलार्मी खोलामा डुबेर बेपत्ता भएका हुन् ।

आइतबार राति उनी बडिगाड खोलामा माछा मार्न पसेका थिए ।

बडीगाड खोलाको राक्से खण्डबाट रातिदेखि बेपत्ता दलार्मीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गंगाबहादुर सारुले जानकारी दिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?