+
+
Shares

कर्कट 

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २६ गते ७:४९

नसोचेको ठाउँबाट धनागम हुनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । ठीक समयमा सही निर्णय लिन सकिनेछ । कला र गलाको प्रभाव बढ्नेछ । मनोरञ्जनमा सहभागिता भइएला । कतै भ्रमणको योजना पनि बन्नेछ, तर शेयर बजारको लगानी त्यति भरपर्दो रहन्न । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?