+
+
Shares

सिंह

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २६ गते ७:४९

आज सहकर्मीबाट विरोध आउला । सरकारी निकायको भय रहनेछ । अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नसक्छ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । यात्रा कष्टकर हुनसक्छ सचेत रहनु पर्छ, तर साँझमा आफन्तसँग भेटघाट हुनेछ र नयाँ योजना बन्नेछ । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो अभिभावकको आशीर्वाद लिई कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?