+
+
Shares

कन्या

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २६ गते ७:४९

आज घुमफिर र सफल यात्राका विशेष अवसर मिल्ने छन् । आतिथ्यपूर्ण सम्मान पाइएला । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । नयाँ व्यक्ति सँग भेटघाट हुने समय छ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण  हुन सकिनेछ । प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् । कुनै शुभकर्म गर्नु अघि गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?