आज रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । मनपर्ने व्यक्तिको भरपुर साथ र सहयोग मिल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । गरेको कार्यमा सफलता पनि मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । कुनै शुभकर्म गर्नु अघि हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4