+
+
Shares

कुम्भ

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २६ गते ७:५०

 

आज रमणीय र सुखद् यात्राको योग छ । नयाँ कार्यको योजना बन्नेछ । कुनै न कुनै कुराले मनमा प्रसन्नता छाउनेछ । अतिथिका रूपमा सम्मान पाइनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । मनोरञ्जन कार्यक्रममा सहभागिता भइनेछ । नयाँ सफलता पनि मिल्नसक्छ । कुनै शुभकर्म गर्नु अघि शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?