+
+
Shares

कर्कट

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २७ गते ७:१०

स्वादिष्ट खानापिनाको योग रहेको छ । आज चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । आफ्नो क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । आजको शुभ दिशा पूर्व हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?