+
+
Shares

वृश्चिक

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २७ गते ७:११

आज सफल भ्रमणको योग छ । आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । केही नयाँ कुरा खरीद गर्न सकिनेछ । प्राविधिक क्षेत्रबाट बढी सफलता मिल्नेछ । धार्मिक, सांस्कृतिक, दान पुण्य जस्ता कार्यमा सहभागी भइनेछ । आजको शुभ दिशा उत्तर हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

 

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?