+
+

समानुपातिक सांसद : ३७ जिल्लामा शून्य, १७ जना काठमाडौंका मात्रै

केशव सावद केशव सावद
२५ सेकेन्ड अगाडि
0

३ चैत, काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक निर्वाचन दुवैको परिणाम आइसको छ ।  २ सय ७५ जना सांसद मध्ये ११० जना समानुपातिक सांसद छन् । दलहरूले देशैभर भोट मागेर आएको मतको आधारमा समानुपातिक सांसद छानिन्छन् । तर, फरक फरक दलबाट  सांसद चयन हुँदा सबै जिल्लाको प्रतिनिधित्व भने भएन ।...

जनसंख्याको अनुपातमा भएन दलित प्रतिनिधित्व

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
१५ मिनेट अगाडि
0

यसपटक दलित समुदायबाट महिलाको प्रतिनिधित्व बढी छ । १७ जनामध्ये १४ जना महिला र ३ जना पुरुष छन् । यसमा प्रत्यक्षतर्फ चुनाव जित्ने भने एक जना मात्रै छन् ।

आगामी आर्थिक वर्ष प्रदेश-स्थानीय सरकारलाई डेढ खर्ब वित्तीय समानीकरण अनुदान

अच्युत पुरी अच्युत पुरी
२७ मिनेट अगाडि
0

वित्त आयोगले आगामी आव ७ प्रदेशमा ६१ अर्ब ५० लाख ३२ हजार र ७ सय ५३ स्थानीय स्थानीय तहलाई ९० अर्ब २० करोड ४६ लाख बराबर वित्तीय समानीकरण अनुदान उपलब्ध गराउन सिफारिस गरेको हो ।

मधेशका मुख्यमन्त्री यादवका १०० दिन पूरा : ५१ उपलब्धि सार्वजनिक  

अनलाइनखबर अनलाइनखबर
४७ मिनेट अगाडि
0

आफ्नो सरकारको १०० दिन पूरा भएको अवसरमा मुख्यमन्त्री यादवले यस अवधिका उपलब्धि सार्वजनिक गरेका छन् ।

फार्ममा सस्तो, पसलमा महँगो, अन्डाको मूल्यमा बिचौलियाको लुट

ऋतु काफ्ले ऋतु काफ्ले
५६ मिनेट अगाडि
0

घटेको मूल्यमा अन्डा पाउनु त कता हो कता, उपभोक्ता उल्टै पुरानो मूल्यभन्दा बढी तिर्न बाध्य छन् ।

समाचार

चुनाव हारेका खनाल धन्यवाद दिन गाउँगाउँमा

चुनाव हारेका खनाल धन्यवाद दिन गाउँगाउँमा

अर्घाखाँचीमा हालै सम्पन्न निर्वाचनमा पराजित भए पनि विष्णुप्रसाद खनाल (मुस्कान) मतदाताप्रति आभार व्यक्त गर्न गाउँ–गाउँमा पुगेका छन्।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट

निर्देशित कर्जामा राष्ट्र बैंक लचक, कर्जा सीमा ५ प्रतिशत बिन्दु घट्यो 

निर्देशित कर्जाका कारण बैंकहरूमा डिफल्ट दर बढेको गुनासो बढेपछि केन्द्रीय बैंकले कर्जा सीमा घटाएको हो ।

निर्देशित कर्जामा राष्ट्र बैंक लचक, कर्जा सीमा ५ प्रतिशत बिन्दु घट्यो 

प्रदेश समाचार

नकारात्मक सोचले मुटुलाई गर्छ असर

सतहमा नदेखिएको तर भित्रभित्रै मौन रूपमा अधिकांशलाई गलाउँदै जाने समस्या हो– तनाव । बाहिरबाट...

नकारात्मक सोचले मुटुलाई गर्छ असर

खेलकुद

पौरखी प्रवासी

छुटाउनुभयो कि ?