+
+
Shares

वृष

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ५ गते ९:१९

आज मन पर्ने व्यक्तिलाई सहयोग गर्न पाइनेछ । सामाजिक तथा मित्रवत् भेटघाटले मन प्रसन्न रहनेछ । आर्थिक कारोबारमा सुधार आउनेछ । शेयर बजारबाट राम्रो सफलता मिल्नेछ । वैदेशिक कार्यहरू सहजै सम्पादन हुनेछन् । कसैकसैका लागि सन्तान प्राप्तिको समेत योग छ । कुनै शुभकर्म गर्नु अघि हनुमानजीलाई स्मरण गरी गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?