+
+
Shares

मिथुन

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ५ गते ९:१९

आज इस्टमित्रहरूसँग मेलमिलाप हुनेछ । अधुरा तथा रोकिएका कार्यहरू सफलतापूर्वक सम्पन्न हुनेछन् । तपाईंलाई कसै कसैले भित्र भित्रै मन पराउन सक्छन् । पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्नेछ । मित्रबाट वैदेशिक क्षेत्रको काम विस्तारै अघि बढ्नेछ ।  कुनै शुभकर्म गर्नु पूर्व आफ्नो विघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?