+
+
Shares

कर्कट

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ५ गते ९:१९

आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । स्थान परिवर्तनका विशेष योग देखिन्छन् । टाढिएका मित्रसँग नजिकिने समय छ । प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । दाम्पत्य जीवनमा विश्वास र सामिप्यता बढ्नेछ । नयाँ अनुभव पनि मिल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?