+
+
Shares

धनु

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ५ गते ९:२१

आज आवेग नियन्त्रणमा राख्नु हितकर हुनेछ । घरायसी विषयले मन अशान्त बनाउन सक्छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अनावश्यक यात्राबाट टाढा रहनु उपयुक्त हुनेछ । शत्रुबाट सचेत रहनुहोस् । कुनै पनि निर्णय अघि गहिरो विचार गर्नु आवश्यक हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहलाई स्मरण गरी गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?