व्यापार, व्यवसायमा पर्याप्त लाभ मिल्नेछ । रोकिएका अधुरा कार्यको पुन: थालनी हुनेछ । नयाँ ठाउँमा रमाइला यात्राहरू हुनेछन् । प्रेमका कोपिलाहरू फक्रिएर जानेछन् । मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ, तर वैदेशिक कार्य कमजोर रहनेछ । कुनै शुभकर्म गर्नु पूर्व लक्ष्मीजीलाई स्मरण गरी कार्य गर्दा राम्रो हुनेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4