१६ चैत, काठमाडौं । लामो समयदेखि प्रमुख प्रशसकीय अधिकृत विहीन भएका स्थानीय तह तथा जिल्ला समन्वय समितिमा कर्मचारी खटाइएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार उपसचिव वा सो सरहका ६३ जना कर्मचारीहरू सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको हो ।
मन्त्रालयका अनुसार, केहीलाई सरुवा गरिएको छ भने धेरैलाई स्थानीय तहमा कामकाजका लागि खटाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4