+
+
Shares

प्रलोपाबाट सुदन किरातीले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १९ गते ९:२७

१९ चैत, काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को अध्यक्ष परिषद्का सदस्य एवं पूर्वमन्त्री सुदन किरातील राजीनामा दिएका छन् ।

उनले बुधबार बसेको अध्यक्ष परिषद्को बैठकमा राजीनामा पत्र बुझाएका हुन् ।

प्रलोपा स्रोतले अध्यक्ष परिषद्का सदस्य किरातीले पदबाट राजीनामा दिएको पुष्टि गरेको छ । तर, उनको राजीनामा स्वीकृत भइनसकेको स्रोत बताउँछ ।

तत्कालीन नेकपा माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीसहितका दलहरूसँग एकता गरेपछि किरातीले पार्टी परित्याग गरेर प्रलोपामा गएका थिए ।

 

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?