१९ चैत, काठमाडौं । नर्सरी व्यवसायी संघले अनलाइनखबरकर्मी ऋतु काफ्लेलाई सम्मान गरेको छ ।
संघको आयोजनामा बिहीबारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु तेस्रो ‘नेसनल हर्टिकल्चर एक्स्पो २०८२’ मा अनलाइनखबरकर्मी काफ्लेलाई कृषि क्षेत्र र कृषि उद्यमका विषयमा कलम चलाएको भन्दै सम्मान गरेको हो ।
बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसूदन पौडेल र संघ अध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले काफ्लेलाई सम्मानपत्र प्रदान गरे ।
अनलाइनखबरकर्मी काफ्लेले कृषि, उद्योग, उपभोक्ता लगायत विषयमा कलम चलाउँदै आएकी छिन् ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4