News Summary
Generated by OK AI. Editorially reviewed.- महोत्तरी प्रहरीले बैंकिङ कसुरमा एक करोड ३० लाख बिगो रकमसँग पूर्वमठाधीश मानमहन्थ जगन्नाथ दास बैष्णवलाई मठिहानी नगरपालिका-७ बाट पक्राउ गरेको छ।
२५ चैत, जनकपुरधाम । एक करोड ३० लाख बिगो रकम बैंकिङ कसुरमा मानमहन्थ जगन्नाथ दास बैष्णव पक्राउ परेका छन् ।
महोत्तरीको मठिहानी मठका पूर्वमठाधीश दासलाई बैंकिङ कसुर महोत्तरी प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विशम्भरनाथ साहका अनुसार उनलाई मठिहानी नगरपालिका-७ बाट पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4