+
+
Shares

बैंकिङ कसुरका फरार कसुरदार पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १० गते १४:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बैंकिङ कसुरमा दोषी ठहर भएका ललितपुरको सानेपाका ३७ वर्षीय चित्रबहादुर घलान पक्राउ परेका छन् ।
  • १ करोड जरिवाना र १ वर्ष १० दिन कैदको फैसला पाएका उनी फरार थिए ।
  • उनलाई जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले पक्राउ गरी अदालतमार्फत नख्खु कारागार पठाएको छ।

१० पुस, काठमाडौं । बैंकिङ कसुरमा १ करोड जरिवाना र १ वर्ष १० दिन कैद तोकिएका व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ललितपुरको सानेपाका ३७ वर्षीय चित्रबहादुर घलान छन् । उनलाई जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई फैसला कार्यालयनका लागि अदालतमार्फत नख्खु कारागार पठाइएको ललितपुर प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?